बेथल बचत तथा ऋण सहकारीको १३ औं वार्षिक साधारण सभा सम्पन्न 


काठमाडौं, १ मंसिर । बचत गरौ आर्थिक उन्नतिमा बृद्धि गर्दै जाऔ भन्ने नाराका साथ स्थापना भएको बेथेल बचत तथा ऋण सहकारी संस्थाको १३ औं वार्षिक साधारण सभा संस्थाका अध्यक्ष बि.एन्.पण्डितको अध्यक्षतामा विविध कार्यक्रम गरि सम्पन्न भएको छ । 


१३ औं वार्षिक साधारण सभा गत कार्तिक ३० गते शुक्रबार बागडोलमा संचालन भएको थियो ।
वार्षिक साधारण सभामा अध्यक्ष पण्डितले आ.व.०८०÷०८१ मा संस्थाको शेयर चुक्ता पुँजी १ करोड ६३ लाख भन्दा वढि र बचतमा ११ करोड भन्दा माथि रहेको बताउनु भएको छ । 
 

प्रतिकृया दिनुहोस

यो पनि पढ्नुस