नेपाल ख्रीष्टिय रामघाट चर्चको ७०औं वार्षिकोत्सव सम्पन्न
तुरही न्यूज । काठाडमौं, २७ कार्तिक ०७९ । कास्की जिल्लाको पोखरा महानगरपालिका वडा नं १२ रामघाटमा पर्ने नेपाल ख्रीष्टिय रामघाट मण्डली (चर्च) ले आफ्नो स्थापनाको ७०औं वर्षगाँठ उत्सव दुई दिन सम्म विविध कार्यक्रम आयोजना गरि मनाएको छ ।
शुक्रबारबाट शुुुरु भएको वार्षिकोत्सव शनिबार पनि विविध कार्यक्रमको आयोजना गरि सम्पन्न भएको कुरा एल्डर प्रमोद मुल्मीले बताउनु भएको छ ।
७०औं वार्षिकोत्सवमा पोखरेली ख्रीष्टिय समुदायका अध्यक्ष पास्टर हरिराम घिमिरे, नेइम धोविघाटबाट एल्डर सिता गुरुङ, नेइम जोरपाटीका पास्टर प्रेम श्रेष्ठ, पास्टर जीवन गुरुङ, पास्टर पिटर राजनलगायत पोखराका विभिन्न चर्चका पास्टरअगुवाहरु सहभागी भएका थिए । रामघाट चर्च सन् १९५२ मा स्थापना भएको हो ।
रामघाट चर्च सन् १९५२ मा स्थापना भएको हो । यो चर्च नै नेपालको पहिलो प्रोटेस्टेन्ट चर्च मानिन्छ ।











(1).jpeg)
.jpeg)
.jpeg)
प्रतिकृया दिनुहोस